आइतबार, कात्तिक १८ गते २०८२

विश्वकपका सफल कप्तान क्लाइभ लोयड र रिकी पोन्टिङ

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमा दुईजना खेलाडीलाई सफल कप्तानका रूपमा हेर्ने गरिन्छ । यी दुई खेलाडीले आफ्नो राष्ट्रलाई कप्तानका रूपमा दुईदुई पटक विश्वकपको उपाधि चुमाएका थिए । क्यारेबियन टोली