शनिबार, कात्तिक १७ गते २०८२

बेलायतमा पूर्वधावक लामा नगदसहित सम्मानित

७ मंसिर, काठमाडौं । पूर्वधावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्यातएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम