आइतबार, कात्तिक १८ गते २०८२

नेपाल र भारतको खेल हेर्न वीरगञ्ज उपमहानगरमा बिदा

जनकपुरधाम । नेपाल भारतको खेल हेर्न वीरगञ्ज उपमहानगरपालिकाले पनि बिदा दिएको छ । उपमहानगरपालिकाको शिक्षा अधिकृत हरि राउतले एक सूचना जारी गर्दै विद्यालयको सम्पूर्ण पठन पाठन स्थगन गर्न निर्देशन दिएको