शनिबार, कात्तिक १७ गते २०८२

क्यानडाविरुद्ध नेपालको ३५ ओभरमा पाँच विकेट गुमाएर १५९ रन

काठमाडौँ । क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले ३५ ओभरमा पाँच विकेट गुमाएर एकसय ५९ रन बनाएको छ । नेपालका लागि छैटौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख २७ रन र