मंगलबार, असोज १ गते २०८२

नेपालसँगको खेलपछि आफ्नै खेलाडीमाथि खनिए भारतीय कप्तान रोहित शर्मा

काठमाडौँ । एसिया कप क्रिकेटमा सोमबार नेपाललाई डकवर्थ एन्ड लुइस नियमका आधारमा १० विकेटले हरायो । उक्त जितसँगै भारत प्रतियोगिताको सुपर फोर पुग्यो भने नेपाल घर फर्कन बाध्य भयो ।