शनिबार, जेठ ५ गते २०८१

माल्दिभ्सविरुद्ध नेपाल २-० ले अघि

माल्दिभ्सविरुद्ध नेपाल २-० ले अघि

अखबार दैनिक
सोमबार, असोज ८ २०८०
  • माल्दिभ्सविरुद्ध नेपाल २-० ले अघि

    ८ असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे ।

    images

    यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे । नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार