बिहीबार , कात्तिक १५ गते २०८२

प्रचण्डले भने केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याईएको हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र नेतृत्व हस्तान्तरको विषयमा तत्काल छलफल चलाउनु उपयुक्त नहुने बताएका छन्। पार्टीभित्र राम्रो टिम बनेपछि आफूले अध्यक्षको जिम्मेवारीबाट अलग भएर कुनै महत्वपूर्ण भूमिका