बिहीबार , कात्तिक १५ गते २०८२

बिहिबार ३४.२२ अंकले बढ्यो सेयर बजार,७ अर्ब ५१ करोडको कारोबार

बिहिबार ३४.२२ अंकले बढ्यो सेयर बजार,७ अर्ब ५१ करोडको कारोबार

अखबार दैनिक
बिहीबार , कात्तिक १५ २०८२
  • बिहिबार ३४.२२ अंकले बढ्यो सेयर बजार,७ अर्ब ५१ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ३४.२२ अंकले बढेर २६०० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे संगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ५ अर्ब ४५  करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ५१ करोडको कारोबार भएको छ । त्यसैगरी आज २१६ कम्पनीको सेयर मुल्य बढेको छ भने २८ कम्पनीको सेयर मुल्य भने घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार