शुक्रबार, मंसिर १४ गते २०८१

प्रचण्डले भने केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याईएको हो

प्रचण्डले भने केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याईएको हो

अखबार दैनिक
शुक्रबार, भदौ १४ २०८१
  • प्रचण्डले भने केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याईएको हो

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र नेतृत्व हस्तान्तरको विषयमा तत्काल छलफल चलाउनु उपयुक्त नहुने बताएका छन्। पार्टीभित्र राम्रो टिम बनेपछि आफूले अध्यक्षको जिम्मेवारीबाट अलग भएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्ने सोचेको उनले बताए।

    images

    ‘म उमेरले ७० वर्ष कट्दैछु, सँधै नेतृत्वमा रहिरहने पनि मेरो इच्छा छैन,’ उनले भने, ‘प्रचण्ड अध्यक्ष भन्दामाथि भइसकेको छ, त्यसैले राम्रो टिम बन्यो भने अध्यक्षभन्दा अर्को भूमिकामा जाने भन्ने छ।’ उनले नेकपा माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याईएको बताए। पार्टीभित्र भएका छलफल र बहसलाई गलत प्रचार गरेर पार्टी फुट्ने हल्ला फिजाईएको उनले बताए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार