शुक्रबार, मंसिर १४ गते २०८१

सरकार गलत बाटोतिर अग्रसर भएको प्रचण्डको निष्कर्ष

सरकार गलत बाटोतिर अग्रसर भएको प्रचण्डको निष्कर्ष

अखबार दैनिक
मंगलबार, भदौ ११ २०८१
  • सरकार गलत बाटोतिर अग्रसर भएको प्रचण्डको निष्कर्ष

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकार अहङ्कारपूर्ण र गलत बाटोतिर अग्रसर भएको निष्कर्ष निकालेका छन् । ‘झन्डै पौने दुई महिना भन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु । सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अग्रसर छ’, प्रचण्डले भने ।  

    images

    सरकारमा सङ्ख्याको उन्माद देखिएको भन्दै प्रचण्डले जसको फलस्वरुप शक्तिको दुरुपयोगतर्फ अग्रसर भएको पनि बताए ।  त्यसैले अब रचनात्मक खबरदारीका लागि ढिला गर्न नहुने ठानेर आफू हनिमुन अवधि पनि नपर्खी संसदको रोस्टममा खडा भएको प्रचण्डले बताए ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार