आइतबार, कात्तिक ४ गते २०८२

तोलामा ४८ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा ४८ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
आइतबार, कात्तिक ४ २०८२
  • तोलामा ४८ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ४ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छ । 

    त्यसैगरी आज चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ