बिहीबार , कात्तिक १५ गते २०८२

सरकारलाई सांसद श्रेष्ठको प्रश्न : जिबि राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो ?

बागमती प्रदेशका सांसद गंगानारायण श्रेष्ठले संकटग्रस्त सहकारीका सञ्चालकहरुको सम्पत्ति खोजबिन गरेर सहकारी पीडितहरुलाई न्याय दिनुपर्ने बताएका छन् । सांसद श्रेष्ठले संकटग्रस्त बनेका सहकारीका सञ्चालकहरूको सम्पत्ति खोजबिन गरेर जफत गरी सहकारी पीडितहरुलाई