शनिबार, कात्तिक १७ गते २०८२

नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो

काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिने नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको