शनिबार, जेठ ५ गते २०८१

त्रिवि मैदानमा नेपाल भर्सेस् सिंगापुर

त्रिवि मैदानमा नेपाल भर्सेस् सिंगापुर

अखबार दैनिक
सोमबार, कात्तिक १३ २०८०
  • त्रिवि मैदानमा नेपाल भर्सेस् सिंगापुर

    आइसिसी टी-२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो खेल सिंगापुरसँग खेलिरहेको छ।

    images

    नेपालले जितका लागि १४६ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो। नेपालका लागि करण केसी, अभिनास बोहरा, सन्दीप लामिछाने र गुल्सन झाले २/२ विकेट लिए।

    7-ink (1).jpeg

    सिंगापुरविरुद्ध नेपाल खेलिरहँदा त्रिवि क्रिकेट मैदानमा बाक्लो संख्यामा दर्शकको उपस्थिती छ।

    4-ink.jpeg17-ink.jpeg12-ink.jpeg8-ink.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार