शनिबार, जेठ ५ गते २०८१

विवाह बन्धनमा बाँधिए नवयुग

विवाह बन्धनमा बाँधिए नवयुग

अखबार दैनिक
शुक्रबार, माघ १९ २०८०
  • विवाह बन्धनमा बाँधिए नवयुग

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । उनले पूजा श्रेष्ठसँग बिहीबार विवाह गरेका हुन्।

    images

    इलामको मंगलबारेमा जन्मिएका श्रेष्ठ नेपाल आर्मी क्लबसँग आबद्ध रहेका छन् । उनले सन् २०१६ मा भारतमा आयोजित साफ च्याम्पियनसिपमा भारतविरुद्ध नै अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार