शनिबार, जेठ ५ गते २०८१

प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक

प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक

अखबार दैनिक
मंगलबार, माघ २ २०८०
  • प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक

    २ माघ, काठमाडौं । कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् ।

    images

    उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् ।  चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन् ।

    थपलियाले शतक पूरा गरेपछि  कोशीले ४३.५ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार