शनिबार, जेठ ५ गते २०८१

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शाेक

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शाेक

अखबार दैनिक
शुक्रबार, पुस २७ २०८०
  • युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शाेक

    २७ पुस, विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको निधन भएको छ । ५८ वर्षीया गंगाको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए ।

    images

    गंगा क्यान्सर पीडित थिइन्। उनको अन्त्येष्टि आजै गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए ।केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार