शनिबार, जेठ ५ गते २०८१

नेपाल र क्यानडाबिचको खेल डिश होमबाट प्रत्यक्ष प्रसारण

नेपाल र क्यानडाबिचको खेल डिश होमबाट प्रत्यक्ष प्रसारण

अखबार दैनिक
बिहीबार , माघ २५ २०८०
  • नेपाल र क्यानडाबिचको खेल डिश होमबाट प्रत्यक्ष प्रसारण

    काठमाडौँ । क्यानडा र नेपालबिचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल डिस होममार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको उक्त खेल एक्शन स्पोर्ट्स एचडी वान  र डिशहोम गोमा एचडी गुणस्तरमा प्रसारण गरिएको हो । 

    images

    क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला हुनेछ । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो शृङ्खला हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार