शुक्रबार, जेठ ४ गते २०८१

मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदबाट हटाए

मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदबाट हटाए

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • मुख्यमन्त्री पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदबाट हटाए

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मंगलबार मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् ।

    images

    प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएको बताइएको छ ।

    बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली समूहका हुन् भने जम्मकट्टेल र माझी दाहाल–नेपाल समूहका हुन् । पौडेलविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ