सोमबार, वैशाख २४ गते २०८१

जसपा र नेकपा (एकीकृत माक्र्सवादी) बीच एकता

जसपा र नेकपा (एकीकृत माक्र्सवादी) बीच एकता

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • जसपा र नेकपा (एकीकृत माक्र्सवादी) बीच एकता

    जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादीबीच पार्टी एकता भएको छ । आज काठमाडौंमा भएको पार्टी एकता घोषणापत्रमा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव र नेकपा एकीकृत माक्र्सवादीका संयोजक अमृत पुरीले हस्ताक्षर गरेका छन् ।

    images

    पार्टी एकताले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजिवी जनता र उत्पीडित राष्टियता, महिला, शिल्पी, दलित समुदायको मुक्ति आन्दोलनमा शक्ति प्रदान गर्दै सशक्त पार्ने विश्वास लिएको छ ।

    jasappp-576x768-1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ