बुधबार, असोज ३० गते २०८२

प्रधानमन्त्री ओलीलाई चन्द्रमामा गएर देश चलाउन विष्टको सुझाव

२५ मंसिर केशरबहादुर विष्टले अहिलेका नेताहरुले देशलाई बर्वाद बनाएको आरोप लगाएका छन् । नेता विष्टले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनादेखि सिंहदरबार नगएको सुनाउँदै यो देखेर आफूलाई रुन मन लागेको टिप्पणी