बुधबार, असोज ३० गते २०८२

कांग्रेस नेताहरुकै ठहर : कांग्रेस अहिलेसम्म सुतेको पक्कै हो

मंसिर १९, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार पुल उद्घाटन गर्न रोकेर प्रहरीले नियन्त्रणमा लिएको घटनाले तरंग ल्याएको छ । बेहोश अवस्थामा रहेको काँग्रेस फेरि जुर्मराएको छ । सरकारविरुद्ध