आइतबार, जेठ ६ गते २०८१

एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन

एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन

    मंसिर २४,

    images

    प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

    राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समेत थाहै नदिई मंसिर ३ गतेको मन्त्रिपरिषद्ले एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार