बुधबार, असोज ३० गते २०८२

नारायणकाजीलाई विवादित बनाउन खोज्नु औचित्यहिन : प्रचण्ड

मंसिर २८, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिं लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको