बुधबार, असोज ३० गते २०८२

प्रधानमन्त्रीको प्रेस संयोजकमा रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस संयोजकमा रावल नियुक्त

अखबार दैनिक
बुधबार, असोज ३० २०८२
  • प्रधानमन्त्रीको प्रेस संयोजकमा रावल नियुक्त

    प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् । रावल प्रेस संयोजक नियुक्त भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ । रावल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका रावल कान्तिपुर टेलिभिजन, ग्यालेक्सी टेलिभिजन हुँदै पछिल्लो समय नेपालखबर अनलाइनमा सम्पादक थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ