शुक्रबार, वैशाख २१ गते २०८१

हुम्ला विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

मंसिर १८, हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको

  • Latest Updates
    Trending