शुक्रबार, असोज ४ गते २०८१

नाभिका बारेमा यी रोचक कुरा जसले तपाईलाई आश्चर्यमा पार्नेछ !

नाभिका बारेमा यी रोचक कुरा जसले तपाईलाई आश्चर्यमा पार्नेछ !

अखबार दैनिक
आइतबार, मंसिर १४ २०७७
  • नाभिका बारेमा यी रोचक कुरा जसले तपाईलाई आश्चर्यमा पार्नेछ !

    मंसिर १४,

    images

    नाभि अर्थात् (नाइटो), कुनै मानिसको अति आकर्षक, कसैको रौँले छोपीएको, कसैको बहिएर निस्किएको या यस्तै यस्तै विभिन्न प्रकारका हुने गर्दछन् । यो मानव शरीरको एकदमै दिलचस्प अर्थात् उत्सुकता हुने खालको भाग हो ।

    बिश्वका धेरै बैज्ञानिकहरुको दिमागमा नाभिले धेरै प्रश्न उठाउँने गरेको पाईन्छ । एक पुरुषले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको नाभिमा सुम्सुमाएर उत्तेजित गराउने पनि गरेको पाईन्छ । साच्चिकै यो हामीलाई एक उत्सुकता पैदा गर्ने खालको मानव शरीरको एक भाग हो । सायद तपाइँलाई नाइटोका बारेमा यस्ता आश्चर्यजनक र अनौठ कुरा थाहा छैन होला, आउनुहोस् त्यही नाभिमा पाईने अचम्म लाग्दा कुराहरु जानौं ।

    १) नाइटोमा ६७ प्रकारका जिवाणुहरु पाईन्छन्, यो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो ।

    २) संसारमा केबल ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ । बाँकी सबैको नाइटो भित्र पसेको हुन्छ ।

    ३) बाहिर निस्केको नाइटोलाई दोषपूर्ण नाइटो पनि भनिन्छ, नाइटो बाहिर निस्कनुको कारण जन्मिदा डाक्टरले राम्ररी नाइटो नबाँध्नु हो ।

    ४) महिलाको तुलनामा पुरुषको नाइटोमा धेरै रौं हुन्छ ।

    ५) के तपाइँलाई थाहा छ ? विश्वको सेक्सी महिलामा नाइटो छैन ।

    ६) नाइटो केबल स्तनधारीमा पाईन्छ, अन्डा दिने जनावरमो पाईदैंन ।

    ७) नाइटो राम्रो हुनमा ९ महिना लाग्छ ।

    ८) T आकारको नाइटो सबैभन्दा बढि कामुक हुन्छ ।

    ९ ) दुई ब्यक्तिको नाइटो समान हुन सक्दैन, किनकि हरेक ब्यक्तिको शरीरमा फरक फरक जिवाणु पाईन्छ ।

    १०) महिलाको नाइटो गोप्य हुन्छ । जुन महिलाको नाइटो बीचमा हुन्छ, त्यस महिलाले स्वस्थ बच्चा जन्माउँछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ