बुधबार, कात्तिक २१ गते २०८२

सोमबार बागमतीमा सार्वजनिक बिदा

सोमबार बागमतीमा सार्वजनिक बिदा

अखबार दैनिक
शुक्रबार, वैशाख २१ २०८१
  • सोमबार बागमतीमा सार्वजनिक बिदा

    काठमाडौं : बागमती प्रदेश सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिने भएको छ। नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा लागू हुने दिनको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार वैशाख २४ गते सोमबार प्रदेशका सम्पूर्ण सरकारी कार्यालय बन्द रहनेछन् , गत वैशाख १२ गते प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो।

    bida_fZ09hhw8Ak.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार