आइतबार, वैशाख ३० गते २०८१

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

    बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को (१) मा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई दोब्बर मतले पछि पारेका छन्।

    images

    छबिसपाथिभेरा गाउँपालिकाको १ र २ वडामा मतगणना सकिँदा एमालेका दमन भण्डारी  ७५७ मत  पाएका छन्। भने कांग्रेसका सिंहले ३८० मत पाएका छन्। 

    भने यस्तै माओवादीका जनक बुढाले  २२६ मत पाउँदा र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले भने जम्मा ३ मत मात्रै पाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ