शनिबार, मंसिर ८ गते २०८१

प्रधानमन्त्रीको प्रचण्डलाई आरोप : छोरीको लागि मतपत्र च्यात्ने काम किन गरेको ?

प्रधानमन्त्रीको प्रचण्डलाई आरोप : छोरीको लागि मतपत्र च्यात्ने काम किन गरेको ?

अखबार दैनिक
शुक्रबार, मंसिर १२ २०७७
  • प्रधानमन्त्रीको प्रचण्डलाई आरोप : छोरीको लागि मतपत्र च्यात्ने काम किन गरेको ?

    मंसिर १२,

    images

    गत निर्वाचनमा नैतिकताविहीन तरिकाले चितवनमा कांग्रेससँग मिलेर आफ्नो छोरीलाई मेयरमा जिताउन मतपत्र च्यातेको आरोप ओलीले प्रचण्डलाई लगाएका छन् ।

    र, एकतापूर्व आफ्नै पार्टी माओवादी भागीदार रहेको कांग्रेसलाई थाहा नदिई एमालेसँग एकता सहमति गरेको सिलसिलेवार आरोप पनि ओलीले प्रचण्डलाई लगाएका छन् ।

    ओलीले भनेका छन्, ‘स्थानीय चुनावमा सारा घेराबन्दी तोड्दै एमाले पहिलो शक्ति भयो । अवस्था यस्तो आयो आफ्नै छोरीलाई जिताउन मत पत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनु पर्‍यो । त्यतिबेला तपाई कांग्रेससँग बिलय हुने या नयाँ धारमा अघि बढ्ने भन्ने प्रश्न थियो ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ