बिहीबार , असोज ३ गते २०८१

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अखबार दैनिक
बुधबार, पुस २० २०७९
  • मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

    images

    कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली अर्थात पुस २१ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


    बैंकको मंसिर २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीका बार्षिक साधारण सभा पुस ३० गते अनुपम ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ