बिहीबार , असोज ३ गते २०८१

लगातार उकालो लाग्दै सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा?

लगातार उकालो लाग्दै सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा?

अखबार दैनिक
आइतबार, पुस १७ २०७९
  • लगातार उकालो लाग्दै सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा?

    काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

    images

    शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १४ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख १७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ सय रुपैयाँ कायम भएको छ ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ