बिहीबार , असोज ३ गते २०८१

प्रि-ओपन सेसनमा नेप्से उकालो लाग्यो

प्रि-ओपन सेसनमा नेप्से उकालो लाग्यो

अखबार दैनिक
आइतबार, पुस १७ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से उकालो लाग्यो

    काठमाण्डौ : प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ । यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ । २४ कम्पनीको कुल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ७५ हजार ६२२ रुपैयाँको सेयर कारोबार भएको छ ।

    images

    यो सेसनमा कुल २१ कम्पनीमा उकलो लागेको छ भने जम्मा २ को मूल्य घटेको र एक कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ