बिहीबार , असोज ३ गते २०८१

सुनको मूल्य बढ्दै क्रम जारी

सुनको मूल्य बढ्दै क्रम जारी

अखबार दैनिक
बिहीबार , पुस २१ २०७९
  • सुनको मूल्य बढ्दै क्रम जारी

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतिदिन बढ्दो क्रममा रहेको छ । साताको पाँचौ दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ ।

    images


    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख २ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ सय रूपैयाँले बढेर एक लाख ३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोला एक लाख एक हजार २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य बिहीबार १५ रूपैयाँले घटेर १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ