बिहीबार , असोज ३ गते २०८१

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता

अखबार दैनिक
सोमबार, पुस ११ २०७९
  • मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता

    मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित  “गुरु ट्राभल्स लिमिटेड”  सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ । 

    images

    यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले “गुरु ट्राभल्स लिमिटेड” मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ