सोमबार, जेठ ७ गते २०८१

रोकियो संवैधानिक परिषद्को बैठक

रोकियो संवैधानिक परिषद्को बैठक

अखबार दैनिक
मंगलबार, मंसिर ३० २०७७
  • रोकियो संवैधानिक परिषद्को बैठक

    मंसिर ३०,

    images

    आज बिहान ९ बजे बोलाइएको बैठक रोकिएको छ । सरकारबाट समन्वय, पूर्व तयारी र गृहकार्य नभएको भन्दै सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको हो ।

    यस अघि आइतबार बोलाइएको बैठक पनि सभामुख सापकोटा र प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नगएपछि बैठक स्थगित भएको थियो ।

    संवैधानिक परिषद्को बैठक बोलाइएकोमा नेकपा अध्यक्ष प्रचण्ड पनि असन्तुष्ट रहेको स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार