सोमबार, जेठ ७ गते २०८१

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक

    पुस २,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् र मन्त्रिपरिषद् दुबैको बैठक बोलाएका छन् । दुबैको बैठक साँझ ६ बजेका लागि बोलाइएको छ ।

    यसअघि हिजो भएको स्थायी समिति बैठकमा संवैधानिक परिषद्को बैठक सहमतिमा बोलाउने बताएका प्रधानमन्त्री ओलीले आजै परिषद्को बैठक बोलाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार