आइतबार, जेठ ६ गते २०८१

अन्नपूर्ण चिनी उद्योग सञ्चालक अग्रवालविरुद्ध पक्राउ आदेश जारी

अन्नपूर्ण चिनी उद्योग सञ्चालक अग्रवालविरुद्ध पक्राउ आदेश जारी

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • अन्नपूर्ण चिनी उद्योग सञ्चालक अग्रवालविरुद्ध पक्राउ आदेश जारी

    २ पुष,

    images

    अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    किसानले दिएको उजुरीको आधारमा उनीविरुद्व जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पुर्जी जारी गरेको हो । उद्योगले उखु किसानको झन्डै १७ करोड रुपैयाँ बक्यौता दिन बाँकी छ ।

    उद्योगले हजारौँ किसानको पाँच वर्ष यता उखुको भुक्तानी नै गरेको छैन । भुक्तानी नपाएपछि अहिले यहाँका किसान काठमाडौँमा आएर आन्दोलन गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार