आइतबार, जेठ ६ गते २०८१

अध्यादेशविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

अध्यादेशविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

अखबार दैनिक
शुक्रबार, पुस ३ २०७७
  • अध्यादेशविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

    पुस ३,

    images

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मु्द्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

    मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन)अध्यादेश २०७७ विरुद्ध सर्वोच्‍च अदालतमा रिट दायर गरेका थिए। बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले र दिनेश त्रिपाठीले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

    दुवै रिटको प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार