शनिबार, जेठ ५ गते २०८१

नामिबियाविरुद्धको खेलमा नेपालले गुमायो छैटौँ विकेट, २ रन बनाउँदै बाहिरिए सोमपाल

नामिबियाविरुद्धको खेलमा नेपालले गुमायो छैटौँ विकेट, २ रन बनाउँदै बाहिरिए सोमपाल

अखबार दैनिक
बिहीबार , फागुन ३ २०८०
  • नामिबियाविरुद्धको खेलमा नेपालले गुमायो छैटौँ विकेट, २ रन बनाउँदै बाहिरिए सोमपाल

    काठमाडौँ । किर्तिपुर क्रिकेट मैदानमा भइरहेको ‘आईसीसी मेन्स क्रिकेट वल्र्ड कप लिग टु’ मा नामिबियाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नामिबियाविरुद्ध सुरुवाती ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको हो ।

    images

    भीम सार्कीसँग साझेदारीका लागि मैदानमा आएका सोमपालले ६ बल खेल्दै २ रन मात्रै बनाउन सके । नामिबियाका कप्तानसमेत रहेका गेहार्ड इरासमुसको बलिङमा जन फ्राईलिंकले क्याच गरेपछि सोमपाल आउट भएका हुन् । यतिबेला नेपालका लागि भिम सार्कीले ७२ बलमा ४१ रन बनाएर खेलिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार