शनिबार, जेठ ५ गते २०८१

किर्तोनलाई पवन सर्राफले गरे बोल्ड

किर्तोनलाई पवन सर्राफले गरे बोल्ड

अखबार दैनिक
बिहीबार , माघ २५ २०८०
  • किर्तोनलाई पवन सर्राफले गरे बोल्ड

    २५ माघ, काठमाडौं । नेपालविरुद्ध क्यानडाका लागि ठूलो स्कोर जोडिरहेका निकोलस किर्तोनलाई पवन सर्राफले बोल्ड गरेका छन् ।

    images

    किर्तोनले ९९ बलमा सात चौका प्रहार गर्दै ६८ रन जोडे । तर पवनले बोल्ड गरेसँग नेपाल लयमा फर्कने संभावना बढेको छ ।

    २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४१ ओभरमा ६ विकेट गुमाएर १९५ रन जोडेको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिएका छन् भने रिजन ढकाल, सोमपाल कामी र कुशल मल्लले एक\एक विकेट लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार