शनिबार, जेठ ५ गते २०८१

नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो

नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो

अखबार दैनिक
शुक्रबार, फागुन १८ २०८०
  • नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो

    काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिने नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार