शनिबार, जेठ ५ गते २०८१

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र ऐरीको आठौँ अर्धशतक

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र ऐरीको आठौँ अर्धशतक

अखबार दैनिक
बुधबार, फागुन १६ २०८०
  • टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र ऐरीको आठौँ अर्धशतक

    काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् ।

    images

    उनले २८ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । टी-२० अन्तर्राष्ट्रियमा यो उनको आठौँ अर्धशतक हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार