शनिबार, मंसिर ८ गते २०८१

संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन कांग्रेसको आग्रह

संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन कांग्रेसको आग्रह

अखबार दैनिक
आइतबार, पुस ५ २०७७
  • संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले संसद विघटनको सिफारिस गरेपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने बताएका छन ।

    images

    शर्माले भनेका छन छन्, “अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ।” बिहान बसेको मन्त्रिपरिषद्को अाकस्मिक बैठकले संसद विघटनका लागि सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ