बिहीबार , असोज ३ गते २०८१

नेकपाका दुवै पक्षले बोलाए बैठक

नेकपाका दुवै पक्षले बोलाए बैठक

अखबार दैनिक
सोमबार, पुस ६ २०७७
  • नेकपाका दुवै पक्षले बोलाए बैठक

    नेकपाका दुवै पक्षले आ–आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा आफू निकटका सांसदहरुको बैठक बोलाएका हु्न ।

    यस्तै प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् ।

    ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन भनेको छ ।

    प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ