बिहीबार , असोज ३ गते २०८१

ओलीको कदमले पार्टी एकतामा असर पर्दैन : प्रचण्ड

ओलीको कदमले पार्टी एकतामा असर पर्दैन : प्रचण्ड

अखबार दैनिक
सोमबार, पुस ६ २०७७
  • ओलीको कदमले पार्टी एकतामा असर पर्दैन : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नपर्ने बताएका छन् ।

    images

    प्रचण्डले पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन पनि सबैलाई अपील गरेका छन् ।

    उनले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पंक्ति र आम जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’

    यस्तै विज्ञप्तिमा अगाडी भनिएको छ, ‘पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन ।’

     

    prachanda-pr-21122020062604-1000x0.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ