आइतबार, जेठ ६ गते २०८१

फेरी ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

फेरी ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

अखबार दैनिक
बिहीबार , मंसिर १८ २०७७
  • फेरी ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

    मंसिर १८,

    images

    बिहिबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आज छापावाला सुन प्रतितोला १ हजार ६०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज तोलामा १ हजार ६०० सय रुपैयाले बढेर प्रतितोला ९२ हजार १०० सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार