मंसिर २६,
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
मङ्सिर २८ गते आइतबार बिहान परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले प्रशासनलाई बतायो ।
बैठकमा संवैधानिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ ।
सत्तारूढ दल नेकपा भित्रै र प्रमुख प्रतिपक्षी दलसँग भागबन्डाको कुरा नमिल्दा विभिन्न निकायमा गरी चालिसौँ पद रिक्त छन्।