बिहीबार , असोज ३ गते २०८१

विश्वराज पोखरेल एआइजीमा बढुवा

विश्वराज पोखरेल एआइजीमा बढुवा

अखबार दैनिक
बिहीबार , मंसिर २५ २०७७
  • विश्वराज पोखरेल एआइजीमा बढुवा

    मंसिर २५,

    images

    सरकारले प्रहरी नायब महानिरीक्षक डिआइजी विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको बैठकले सिफारिस गरेका पोखरेललाई डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

    गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्सिर १५ गते बसेको बढुवा समिति बैठकले पोखरेललाई सिफारिस गरेको थियो ।

    उजुरी परेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ