आइतबार, जेठ ६ गते २०८१

लोक सेवाद्वारा स्थगित लिखित परीक्षाको नयाँ कार्य तालिका सार्वजनिक

लोक सेवाद्वारा स्थगित लिखित परीक्षाको नयाँ कार्य तालिका सार्वजनिक

अखबार दैनिक
शुक्रबार, मंसिर २६ २०७७
  • लोक सेवाद्वारा स्थगित लिखित परीक्षाको नयाँ कार्य तालिका सार्वजनिक

    मंसिर २६,

    images

    लोक सेवा आयोगले कोभिड-१९ का कारण स्थगित विभिन्न तहका पदहरूको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    आयोगबाट आर्थिक वर्ष ०७६र०७७ को वार्षिक कार्य तालिका बमोजिम विज्ञापन प्रकाशन भई परीक्षा हुने चरण रहेका विभिन्न सेवा, समूह र पदका परीक्षाहरू नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा९सञ्चालन तथा व्यवस्थापन०सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने गरी नयाँ कार्यक्रम तोकेको हो ।

     

    https://drive.google.com/file/d/1NBFbIskO-pfbhxyLrVrF3qtjkD0PswqK/view

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ